क्वारेन्टाइनबाट घर फर्किदा बाटोमै एक पुरुषको मृत्यु

तुलराज पाण्डे कालिकोट, ३० जेष्ठ । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका एक व्यक्तिको क्वारेन्टाइनबाट घर फर्किदा बिच बाटोमै मृत्यु भएको छ । भारतबाट आएका कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ निवासी एक ६० बर्षिय व्यक्तिको शुक्रबार मृत्यु भएको हो । सदरमुकाम मान्ममा रहेको होटल चन्द्रसुर्यको क्वारेन्टाइनमा १५ दिन बसेर कोरोना परीक्षण आरडिटी रिपोर्ट नेगेटिभ देखिएका उनलाई बिहीबार घर […]

क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनेटरी प्याड

तुलराज पाण्डे कालिकोट, ३० जेष्ठ । कालीकोट सदरमुकाम मान्म स्थित क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनेटरी प्याड वितरण गरिएको छ । कोभिड–१९ बाट वच्नका लागि साबुन पानीले धुने गरौ हात, पूर्ण सरसफाईमा उचित ध्यान दिँदै मास्कको नछोडांै साथ’, भन्ने मुल नाराका साथ राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा महिलाहरुलाई सरसफाई सामाग्री वितरण गरिएको हो । कालीकोट सदरमुकाम मान्मस्थित […]

दुईमहिने शिशुसहित कर्णालीमा ६० जनाले जिते कोरोना

सुर्खेत, ३० जेष्ठ । कर्णालीमा कोरोना संक्रमण बढ्दै जाँदा निको हुनेहरुको संख्या पनि बढ्न थालेको छ । पछिल्लो समय आइसोलेसनमा रहेका सक्रमितहरु निको भएर घर फर्किन थालेका हुन् । भरपर्दो औषधि र खोप पत्ता नलागिरहेका बेला त्रसित बनाएको कोरोनालाई जित्ने कर्णालीबासीको संख्या बढेपछि चिकित्सकहरु पनि उत्साहित बनेका छन् । कर्णाली प्रदेशमा बिहीवारसम्म दुई महिने शिशुसहित […]

दैलेखमा २६ जनाले कोरोना संक्रमण जिते

कृष्णप्रसाद अधिकारी दैलेख, ३० जेष्ठ । सदरमुकामस्थित सरस्वती मा.वि. तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत मध्य शुक्रबार २२ जनाले कोरोना जितेसंगै दैलेखमा २६ ले कोरोना जितेका छन् । शुक्रबार कोरोना जितेकाहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार नै डिस्चार्ज गरिएको छ । कोरोना संक्रमण पुष्टि भएका अधिकाँशले दुई हप्ता र […]

राष्ट्रिय निकुञ्जले रोक्यो असारे विकास

रामचन्द्र न्यौपाने डोल्पा, ३० जेष्ठ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले डिभिजन वन कार्यालय अन्तर्गतका दुई दर्जन धेरै विकास निर्माणका कामहरु रोकेको छ । नेपाल सरकारको अनुमति नलिएको भन्दै वन कार्यालयमा सम्झौता भएर काम सुरु भइसकेका र कामै सुरु नभएका विकास आयोजनाहरुको सम्पुर्ण काम रोकेको हो । निकुञ्जको कोर क्षेत्रमा र मध्येवर्ती क्षेत्र भित्र सञ्चालन भइरहेका तथा सम्झौताहुन […]

सम्पादकीय : लकडाउन कसका लागि ?

कोरोना भाइसरको संक्रमण रोकथामका लागि भन्दै गरिएको लकडाउन आज ८० औं दिन पुग्दैछ । आजका दिनसम्म आइपुग्दा देशभर कोरोना संक्रमण फैलिएको छ । कर्णाली प्रदेशमा मात्रै झण्डै सातसय बढीमा कोरोना संक्रमण भइसकेको छ । कोरोना भाइरसकै कारण कर्णालीमा तीन जनाको मृत्यु भइसेकेको छ । नागरिकहरु भारतबाट गाउँ फर्किएसँगै कर्णालीमा पनि कोरोना संक्रमित तीव्र गतिमा फैलिएको […]

तोकिएका पसल खोल्न प्रशासनको आग्रह (विवरणसहित)

सुर्खेत, ३० जेष्ठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षा सावधानी अप्नाउँदै विभिन्न उद्योग, पसल, व्यवसाय खोल्न सूचना जारी गरेको छ । नेपाल सरकारले कोराना भाईरस रोग नियन्त्रण, रोकथाम, उपचारमा सहजताका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरिएको थियो ।  २०७७ जेष्ठ २८ को मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार २०७७ जेष्ठ […]

अन्नततः अन्य जिल्लाका संक्रमितको उपचार थाल्यो चौरजहारी अस्पतालले

सुर्खेत, ३० जेष्ठ । कोरोना संक्रमितलाई भर्ना लिन आनाकानी गरेको रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताल अन्नतः संक्रतिको उपचार गर्न बाध्य भएको छ । प्रदेश सरकारबाट सहयोग लिएर कोरोना विशेष अस्पताल घोषणा गरिएको चौरजहारीले सुरुमा सल्यानका कोरोना संक्रमित विरामी लिन अस्वीकार गरेको थियो । सल्यान बनगाड कुपिण्डेका विरामी लिन अस्वीकार गरेपछि कोरोना संक्रमितको थप उपचारका लागि प्रदेश […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-30)

नेपाली कांग्रेस कालिकोटले टिप्पर दुर्घटनाप्रति दुःख व्यक्त

तुलराज पाण्डे कालिकोट, २९ जेष्ठ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका अन्तर्गत लालिघाटमा बुधबार ना ८ ख ५१३३ नं. टिप्पर दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति नेपाली काँग्रेस कालिकोटले प्रेस विज्ञप्तीमार्फत शोक ब्यक्त गरेको छ । दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिको शोक ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकोे छ । आफ्नो रोजीरोटी र परिवार […]

आरडिटी नेगेटिभ आएपछि खाँडाचक्रका २०जना घर फर्किए

तुलराज पाण्डे कालिकोट, २९ जेष्ठ । कालीकोट खाँडाचक्र नगरपालिका अन्तर्गतको पंचदेव मावि मान्ममा क्वारेन्टाइनबाट २० जनालाई घर पठाइएको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले क्वारेन्टाइनमा बसेका उनीहरुको ¥यापिड टेस्ट आरडिटी गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तीन हप्तादेखि नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । खाँडाचक्र नगरपालिका ५ जना, […]

५७ स्थानीय तहमा कोपिला भ्यालीको सहयोग

सुर्खेत, २९ जेष्ठ । कर्णाली प्रदेशका ५७ वटा स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कोपिला भ्याली सेवा समाज सुर्खेतले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पुग्ने गरी लाखौं मुल्य बराबरको स्वास्थ्य सामाग्री राहत वितरण गरेको हो । अमेरिकी नागरिक म्यागी डोयनको संस्था विलिंक नाव संस्थाले सुर्खेतमा रहेको कोपिला भ्याली सेवा समाजमार्फत राहत […]

रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या

गणेश विशु/नागरिक दैनिकबाट सुर्खेत, २९ जेष्ठ । अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । रुकुम पश्चिम चौरजहारी–८, सोतीमा मल्ल थर भएकी प्रेमिकालाई लिन जाजरकोट […]