सिम्तामा किसानलाई वोयर वोका
दुर्गा विसी सिम्ता, २८ जेष्ठ । सुर्खेत सिम्ता गाउँपालिकामा किसानलाई वोयर बोका वितरण गरिएको छ । सिम्ताका ९ वटै वडाका करिव १७ समुहलाइ ३५ वटा वोयर क्रस ५० प्रतिशत जातको बोका वितरण गरिएको छ । सिम्ता पशु स्वास्थ्य शाखाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा उक्त बोका वितरण कार्यक्रम भएको जनाइएको छ । उन्नत जातको नश्ल […]



