कर्णालीको ३३ अर्ब ७४ करोडको बजेट, निती तथा कार्यक्रम (विवरणसहित)
सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त बजेट मंगलबार सदनमा प्रस्तुत गरेका हुन । उनले कर्णालीको कुल बजेट ३३ अर्ब ७४ करोड ल्याएका छन् । कुल वजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च […]



