योग साधना: अवको युगको आवश्यकता (विस्तृत विधि सहित)
हरि उपाध्याय/सामाजिक अभियान्ता पृष्ठभूमि :- वि.स. २०३६ देखि माघ १ लाई नेपालमा नागरिक तहबाट प्रस्तावित विश्व योग दिवस मनाउदै आइरहेको र सरकार संगको निरन्तर वकालतका वावजुत पनि कुनै ठोस पहल हुन् नसकेको परिप्रेक्षमा सन् २०१४ मा भारत सरकारले संयुक्त राष्ट्र संघको सभामा राखेको प्रस्तावलाई विश्वका १७५ रास्ट्रले अनुमोदन गर्दै सन् २०१५ देखि जुन २१ को […]



