कर्णालीमा संक्रमण थोरै, तर जोखिम धेरै
सुर्खेत, २५ साउन । कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ । पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो । शुक्रबारसम्म समुदायका दुई हजार चारसय ५२ जना पीसीआर परीक्षण गरिएको छ । जसमध्ये सुर्खेतमा समुदायका दुई हजार जना नागरिकको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये झण्डै ४० जनाका संक्रमण पुष्टि […]



