स्वास्थ्य सहकारीको अध्यक्षमा थापा

सुर्खेत, २४ साउन ।
नेपाल स्वास्थ्यकर्मी संघ स्वास्थ्य सहकारी संस्था लि. सुर्खेतको ९ औं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभाले उदय बहादुर थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनिता बस्याल, सचिवमा योगेन्द्र कुमार बम, कोषाध्यक्षमा निरञ्जन वाग्ले चयन हुनुभएको छ ।

सदस्यहरुमा मिथुला श्रेष्ठ, रेशमलाल गौतम, केशव ढकाल, दयाराम पङगाली, कल्पना थापा, पूर्ण प्रसाद उपाध्याय चयन हुनुभएको छ । सहकारीको गत आर्थिक बर्षमा ११ लाख ११ हजार १ सय २१ रुपैयाँ निक्षेप संकलन गरी १२ लाख २० हजार २ सय ५४ रुपैष्प कर्जा लगानी गरेको जनाइएको छ । सहकारीले गत आर्थिक बर्षमा कुल कारोबार १३ लाख २१ हजार २ सय ४५ रुपैयाँ गरेको जनाइएको छ ।

स्वास्थ्य सहकारीको अध्यक्षमा थापा

घर गुमाएका पहिरो पीडितलाई राहात बितरण

स्वास्थ्य सहकारीको अध्यक्षमा थापा

नेपालगञ्ज उपमहानगरपालिका सिल

Leave a comment

Your email address will not be published. Required fields are marked *