कर्णालीका सबै जिल्लामा अक्सिजन प्लान्ट

सुर्खेत, २१ साउन । लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम पूर्ण अवस्था आएको भन्दै कर्णाली प्रदेश सरकारले दोस्रो चरणको लकडाउनबारे छलफल सुरु गरेको छ । छिमेकी प्रदेश र तराइका जिल्लामा कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि कर्णालीमा सतर्कता अपनाउन थालिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको बताएका छन् । ‘तराइ र छिमेकी […]

कर्णाली प्रदेश कार्यालय बाँकेबाट चलेपछि…

सुर्खेत, २१ साउन । नेपाल टेलिकमको कर्णाली प्रदेशको कार्यालय प्रदेश नम्बर पाँचको बाँके जिल्लाबाट सञ्चालित भएको छ । देशमा संघीयता आएपछि प्रादेशिक कार्यालयहरु सबै प्रदेश सदरमुकामबाट सञ्चालित भएपनि नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालय भने लामो समयदेखि बाँकेबाट सञ्चालित हुँदै आएको छ । संघीयताको मर्म र भावना विपरित स्वार्थ समूहको दवाव र प्रभावमा परेर अदृश्य रुपमा […]

गरिबी पहिचानका लागि सुचिकृत हुने समय सकिँदै

दुर्गा विसी सल्लीबजार, २१ साउन । गरिबी निवारणका लागि लक्षित कार्यक्रमको सुचिकृतको कामको समय अबधि सकिन थालेको छ । बनगाड कुपिण्डे नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा आर्थिक असमानता कम गरी गरिबिमुक्त गर्ने अभियान जारी रहेको जनाएको छ । सामाजिक सुरक्षा लगायत राज्य वा गैर राज्यबाट प्रदान गरिने सेवामा गरिविको पहुँच […]

YUGAAWHAN NATIONAL DAILY (2077-04-21)

वीरेन्द्रनगरकाे समावेशीताप्रति उदासिनता

बालकृष्ण सुनार/सामाजिक अभियान्ता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एउटा विषयले चर्चा पाईरहेको छ । त्यो हो, समानुपातिक र समावेशीको विषय । कर्णाली प्रदेश सरकार र सामाजिक विकास मंन्त्रालयले सामुदायिक नर्सिङ परिचालनका लागि स्वाथ्यकर्मी छनौट सम्बन्धी सुचना २०७६।०७।०७ मा प्रकाशित गरी विज्ञापन नं. ०२, अ.न.मी. पद (सामुदायिक), संख्या १४२ माग गर्दासमेत आरक्षण कोटा नछुट्टाई सुचना प्रकाशित गरी […]

मन्त्री आफै गाउँमा पुगेर चेक हस्तान्तरण

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आफै गाउँमा पुगेर योजनाको चेक हस्तान्तरण गरेकी छन् । जिल्लाको चौकुने गाउँपालिका–८, भामले गाउँमा सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षका सबै योजना सम्पन्न भएपछि सोमबार मन्त्री आफै गाउँमा पुगेर लाभान्वित समुदायलाई धन्यबाद दिदै योजनाको चेक हस्तान्तरण गरेकी हुन् । […]

गाउँपालिकाको रकम लेखापालको श्रीमती र भतिजाको खातामा

रुकुमपश्चिम, २१ साउन । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको हो । केसीले आफ्नो नाममा आठ लाख र विर्माको नाममा फरकफरक मितिमा आठ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको […]

सुर्खेतमा मजदुरको कसकाे कति बढ्यो दैनिक ज्याला

सुर्खेत, २० साउन । सुर्खेतमा निर्माण सामग्री र जडिबुटीको मूल्य तोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिले निर्माण सामग्रीको मूल्यमा हेरफेर गरेको हो । यस्तै सोही समितिले मजदुर हरुको ज्याला पनि तोकेको छ । बजारमा महँगी बढ्दै जाँदा समितिले मूल्य निर्धारण गरेको हो । त्यसैगरी मजदुरहरुको ज्यालामा […]

पञ्चपुरीका बालबालिकालाई स्टेशनरी सहयोग

सुर्खेत, २० साउन । पञ्चपुरी नगरपालिकामा सञ्चालन भएका बाल सुलभ केन्द्रलाई सोमबार स्टेशनरी बितरण गरिएको छ । महिला तथा बालबालिकाको न्यायमा पहुँचको लागि संरक्षण संयन्त्र सहजिकरण कार्यक्रम अन्तरगत AEIN nShDa/ TDH जर्मन र आवाज संस्था सुर्खेतको सहयोगमा पञ्चपुरी का १२० जना बाल सुलभका बालबालिकालाई ९ ओटा कापी, ५ ओटा डटपेन र मास्क बितरण गरिएको हो […]

काँग्रेस प्रवेश गरेकाहरु नेकपा फर्किएको घोषणा

दुर्गा विसी सल्यान, २० साउन । सल्यान पश्चिममा केही दिन अघि नेपाली काँग्रेस प्रवेश गरेका वडा ८ ज्यामिराका सबै कार्यकर्ता पुनः नेकपा फर्किएको घोषणा गरेका छन् । मंगलबार भएको छलफल कार्यक्रम र प्रवेश गरेका भनिएकाका नेकपा कार्यकर्ताको प्रतिवद्धता कार्यक्रम तय गरिएको थियोे । उक्त कार्यक्रम नेकपा केन्द्रीय सदस्य, जिल्ला सह–इन्चार्ज तथा प्रदेश संसद गुलावजंग शाहको […]

सम्पादकीय : विस्थापितको व्यवस्थापन

हिजोआज वर्षाताको मौसम छ । यो मौसममा अत्याधिका पानी पर्दछ । यसले पहाडमा बाढी र पहिरो तथा तराइमा डुवानको समस्या हुन्छ । कर्णालीमा डुवानभन्दा पनि पहिरो र बाढीको समस्या धेरै छ । यसपाली पनि पहिरोका कारण धेरै जनधनको नोक्सान भएको छ । मुख्यगरी पहाडी जिल्लाहरु कालिकोट र जाजरकोटमा धेरै क्षति पुगेको छ । भिरालो स्थानमा […]

बाफिकोट बाढीपहिरो पीडितलाई राहत

प्रचण्ड खत्री रुकुम पश्चिम, २० साउन । बर्षातका कारण कहिलेसम्म बाफिकोट गाउँपालिका वडा नं. ९ झुला स्यालामा ठुलो धनजनको क्षति हुनुका साथै ३ जनाको ज्यान गएको छ । जसबिर कामीका २२ बर्षिय छोरा नबिन बिक, छिमेकी हस्त बहादुर सुनुवारका १६ बर्षिय बल बहादुर र जसबिर की ६० बर्षिय श्रीमती झुपी कामीको उपचारको क्रममा कोहलपुर अस्पतालमा […]

सिपाही कामरेडकाे पिडा : अध्यारोमा धकेलिएको जिन्दगी

करन साँवद/सुदुरपश्चिम प्रदेश कुरो सन २०२० भारतको आर्थिक राजधानी मुम्बई तिरको हो । मुम्बईको सबैभन्दा केन्द्र पर्ने स्थान अथवा रेल्वे स्टेसन दादरमा म कोठामा जानको लागि पुग्छु । त्यस्तै एक जना नेपाली महिला आफ्नो दैनिकी कार्य गरेर कोठामा जानको लागि रेलको प्रतीक्षामा त्यही स्टेसनको प्लेटफार्ममा उभिएकी हुन्छन् । देख्दा हसिलो मुहार नेपाली महिला भनेर टाढै […]