बाढीपहिरोले कालीकोटमा खानेपानी, सिँचाइ र सडक अवरुद्ध
कालीकोट, २० साउन । साता दिनदेखिको अविरल वर्षाले कालीकोटका रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । बाढी पहिरोले कालीकोटमा २२ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्लाभर १ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पाँचसय घरहरुमा आशिंक क्षति पुगेको छ […]



