२० लाख लिएर ठेकेदारका भाई सम्पर्कविहीन
मुगु, १७ साउन । मुगुम कार्मारोङ गाउँपालिका –२ मुगुम गाउँमा पर्ने कोइकी पर्दमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार उर्गिन तामाङका भाई २० लाख रुपैयाँ लिएर बेपत्ता भएका छन् । २८ वर्षीय टासी तामाङले ४ दिन अगाडि राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट २० लाख रकम भुक्तानी लिएका थिए । उक्त रकम बोकेर कोइकी पर्दमार्गमा संलग्न मजदुरलाई रकम […]



