मानव अधिकारमैत्री कानुन निर्माणमा जोड
सुर्खेत, ९ साउन । जिल्लास्थित विभिन्न नागरिक संघ संस्थाका प्रमुख एवम प्रतिनिधीहरुले वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा निर्माण गर्ने कानुनहरु मानव अधिकारमैत्री हुनुपर्ने कुरामा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअलमार्फत शुक्रवार आयोजना गरेको वीरेन्द्रनगर नपाले तयार गर्दै गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदाका लागि सुझाव संकलन कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका […]



