भेरी पुलको प्रतिक्षालयमा रंगरोगन

सुर्खेत, २० असार । भेरी पुलमा रहेको प्रतिक्षालयमा रंगरोगन गरिएको छ । सुर्खेत महिला जेसीजले शनिबार वीरेन्द्रनगर–१० मा पर्ने भेरी नदी पुल नजिकैको प्रतिक्षालय सरसफाई तथा रंगरोगन गरिएको हो । सुर्खेत महिला जेसीजका संस्थापक कार्यकारिणी उपाध्यक्ष स्व. तुलसी थापाको सम्झनामा भेरी नदी पुल नजिकै रहेको प्रतिक्षालयमा रंगरोगन गरेको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्य खड्काले […]

डोल्पाका चार सय तीन जनाकै रिपोर्ट नेगेटिभ

रामचन्द्र न्यौपाने डोल्पा, २० असार । डोल्पाबाट कोरोना परिक्षणकालागि पठाइएको चारसय तीन जनाकै रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा जाँज गर्दा चार सय तीन जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए । एकै पटक जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत ३१ र ३२ बर्षका दुई जना प्रहरीमा कोरोना पोजेटिभ […]

पहिरोले विद्यालयको दुई कोठे भवन पुरियो

कृष्णप्रसाद अधिकारी दैलेख, २० असार । दैलेख जिल्लाको महाँवु गाउँपालिका वडा नं ५ मा रहेको एक विद्यालयमा निर्माण गरिएको दुई कोठे भवन पहिरोले परिदिएको छ । विद्यालय माथिबाट पहिरो आएपछि श्री सरस्वती प्राथमिक विद्यालय काशिकाँध–६ साजु डाँडाखर्कमा निर्माण गरिएको २ कोठे पक्की भवन निर्माण पुरा गरेको एक हप्ता नपुग्दै पुरिएको हो । करिब १६ लाखमा […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-20)

स्कुटी दुरुपयोग समाचारप्रति ध्यानाकर्षण

सुर्खेत, १९ असार । सरकारी स्कुटी दुरुपयोग सम्बन्धिको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ । भेरीगंगा नगरपालिकाका लेखा अधिकृत तथा वीरेन्द्रनगर–१२ निवासी मान बहादुर ठाडाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । यही असार १६ युग आह्वान राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्करण युगन्युज डट कममा प्रकाशित ‘सरकारी स्कुटी तरुनीलाई उपहार’ भन्ने […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-19)

वडाध्यक्ष मध्यरात कार्यालयमै अनैतिक कार्यमा भेटिएपछि

सल्यान, १८ असार । सल्यानमा एक वडाध्यक्ष मध्यरात वडा कार्यालयमै अर्काको श्रीमतीसँग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ४ का वडाध्यक्ष छविलाल शर्मा बुधबार राती स्थानीय एक महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीको जिम्मा लगाइदिएको बताएका छन् । रातीसम्म वडाध्यक्षले कार्यालयमा महिलासँग बसिरहेको सुचना […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-18)

YUGAAWHAN NATIONAL DAILY (2077-03-17)

उपभोक्तासँग घुसखाने इन्जिनियरसहित तीन पक्राउ

कृष्णप्रसाद अधिकारी दैलेख, १७ असार । उपभोक्ता समितिसँग पैसाको बार्गेनिङ गर्ने खानेपानीको इन्जिनियरसहित तीन कर्मचारी पक्राउ परेका छन् । आर्थिक बर्ष सकिनै लाग्दा दैलेखमा योजनाको भुक्तानीमा कर्मचारीले योजनाको अनुगमन नगरी कार्यालयबाटै काम गर्ने र उपभोक्ता समितिबाट कमिसन खान लाग्दा मङ्गलवार उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो । आर्थिक वर्षको अन्त्यमा […]

सरकारी स्कुटी तरुनीलाई उपहार

सुर्खेत, १६ असार । भेरीगंगा नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनीलाई उपहार दिएको भेटिएको छ । वीरेन्द्रनगर–१२ नेवारे निवासी भेरीगंगा नगरपालिकाका लेखा अधिकृत मान बहादुर ठाडाले नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनीलाई चलाउन दिएको रहस्य खुलासा भएको हो । आर्थिक २०७५/०७६ मा भेरीगंगा नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रमबाट जनप्रतिनीधि र कर्मचारीहरुका लागि खरिद गरिएको स्कुटी […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-16)

सम्पादकीय : जातीय विभेदको अन्त्य

जातकै कारण विभेद र छुवाछुत अहिले पनि कायमै छ । समाजमा मानिसले मानिसलाई नै विभेद गर्ने कारणहरु धेरै छन् । यसको शिकार दलितहरु भइरहेका छन् । समाजमा रहेका कथित माथिल्लो जातले दलितमाथि विभिन्न बहानामा छुवाछुत गर्ने र विभेद गर्ने गरेको पाइन्छ । यद्यपी यो आजको समस्या होइन । पहिलेबाटै समाजमा जातकै आधारमा दलितहरु विभिन्न हिंसा […]