स्कुटी दुरुपयोग समाचारप्रति ध्यानाकर्षण

सुर्खेत, १९ असार ।
सरकारी स्कुटी दुरुपयोग सम्बन्धिको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ । भेरीगंगा नगरपालिकाका लेखा अधिकृत तथा वीरेन्द्रनगर–१२ निवासी मान बहादुर ठाडाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । यही असार १६ युग आह्वान राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्करण युगन्युज डट कममा प्रकाशित ‘सरकारी स्कुटी तरुनीलाई उपहार’ भन्ने शीर्षकको समाचार पूर्वाग्रह साधेर गलत स्रोतले दिएको सूचनाको आधारमा प्रकाशित भएको दावि गरेका छन् ।
प्रकाशित समाचार पढ्न यहाँ क्लिक गर्नुहोस

सरकारी स्कुटी तरुनीलाई उपहार

 

स्कुटी दुरुपयोग समाचारप्रति ध्यानाकर्षण

बसपार्कमा सार्वजनिक शौचालय

स्कुटी दुरुपयोग समाचारप्रति ध्यानाकर्षण

१५ बर्षका चन्द्र राजी ओस्टेओेमाईटिस रोगसंग लड्दैँ

Leave a comment

Your email address will not be published. Required fields are marked *