किसानलाई मलको अभाव
सुर्खेत, १४ साउन । युरिया, डि.ए.पि. र पोटास लगायतको रासायनिक मल अभाव भएको छ । किसानले खेतबारीमा मल राख्ने बेला अभाव सृजना भएको हो । नेपाल सरकारको सहुलियत दरमा उपलब्ध हुने अनुदानको मल अभाव भएपछि कृषकका अगुवा संघ संस्थाहरुले ज्ञापन पत्र पेश गरेका छन् । मलको अभाव भई धानबाली पूर्णतया प्रभावित हुने कृषकको मेहनत र […]



