विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ
रुकुम पश्चिम, २३ साउन । रुकुम पश्चिम प्रहरीले विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चारजना पक्राउ परेका छन् । लुकुछिपी विभिन्न गतिविधि गरिरहेको विशेष सूचनाका आधारमा जिल्ला सेक्रेटरी मुसीकोट नगरपालिका–६ घर भएका विप्लव समूहका जिल्ला सेक्रेटरी ३९ वर्षीय हिरामणी रावलसहित अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको आठविसकोट नगरपलिका–९ राडीबजारमा लुकिछिपी विभिन्न गतिविधि गरिरहेको […]



