जुम्लाको कनकासुन्दरी गाउँपालिका सिल
जुम्ला, २४ साउन । जुम्लाको कनकासुन्दरी गाउँपालिका सिल गरिएको छ । कोरो ना भाइरस (कोभिड–१९) संक्रमित भे टिएपछि सूचना जारी गरी गाउँपालिका सिल गरिएको हो । कनकासुन्दरी गाउँपालिका–३ लुम गाउँकी ४२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले ३ दिनसम्मका लागि सिल गरिएको गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए । ‘लुम गाउँमा समुदायस्तरमा नै कोरोना भाइरस रोग […]



