नेकपा सिम्ता वडा कमिटीको सपथ
दुर्गा विसी सिम्ता, २६ साउन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिम्ता गाउँपालिका वडा नं. ३ वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण तथा वडा नं. ३ को वडा कमिटीको पूर्ण प्रथम बैठक कार्यक्रमले पार्टीका गतिविधि बढाउने निर्णय समेत गरेको छ । नेकपा ३ नम्बर वडा अध्यक्ष टेकबवहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम […]



