तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

दाङ, १ भदौ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै […]

अन्तर्वार्ता :  जनताले अनुभूति गर्ने गरी विकास गर्छौंः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन् । मुख्यमन्त्री भट्टले आइतबार रासससँग कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम् सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताए । “पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ । बेथिति […]

बडीमालिका पूजा सोमबारदेखि प्रारम्भ

बाजुरा, १ भदौ । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो । बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए […]

पर्यटन उद्योग विकासको मार्गचित्र

दिनेश तुलाधर  पर्यटन उद्योगको मेरुदण्डका रूपमा रहेको आतिथ्य क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिन सकिन्छ । आतिथ्य क्षेत्रमा पनि होटल क्षेत्र व्यवसायका रूपमा मात्र नभई उद्योगका रूपमा विकास भएको छ । होटल उद्योगमा छ दशकभन्दा बढीको अवधिमा खर्बौं रुपैयाँ बराबरको निजी लगानी भइसकेको छ । यस उद्योगमार्फत रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, लगानी विस्तार, […]

ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा एक वर्षमा १२४ जनाले लिए उपचार

बाँके ,१ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२/८३ मा सर्प र बिच्छीको टोकाइबाट प्रभावित १२४ जनाले उपचार सेवा लिएका छन्। उपचार लिनेमध्ये ५५ जना सर्पदंश र ६९ जना बिच्छीको टोकाइका बिरामी रहेका छन्। उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ महिला र २६ पुरुष छन्। […]

बर्दियामा चार महिनामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु, एक बेपत्ता

बर्दिया,१ भदौ । बर्दियामा गत वैशाखयता नदी, खोला, नहर तथा पोखरीमा डुबेर १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। नदी–खोलामा नुहाउने, माछा मार्ने, दाउरा संकलन गर्ने तथा पशु चराउने क्रममा डुबेर मानवीय क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मत लुम्बिनीबाट नयाँ राजनीतिक सन्देश दिन आग्रह

दाङ ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत माग्नुभएको छ । सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र […]

लुम्बिनी प्रदेशःएमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

दाङ ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् । नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन् । […]

खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै

राँझा (बाँके),१ भदौ। मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ । कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भन्नुभयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र […]

आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ ,१ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । प्रदेश सभा सचिवालयले आज सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो । सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले […]

खपटे किरोे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै

बाँके ,१ भदौ । मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ । कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भन्नुभयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल […]

घुयँत्राे:माडसापलाई नयाँ सरकारको माया कि पुरानो सरकारको रिस?

माडसापहरु तपाईंहरले आन्दोलन गर्न नपर्ला जस्ताे भाे त ! गाेडा ३५/३६ बर्ष तपाईंहरकै दलले सरकार चलाउँदानि तपाईंहरले भन्या जस्ताे कानुन नल्याएर तपाईंहरलाई खानुन पिनु बनाएर सडकाँ अलपत्र पारेर बारम्बार आन्दोलन गराउन खाेज्ने तपाईंहरकाे सरकार गएछि मात्रै तपाईंहरकाे माग पूरा गर्दिने सरकार आयाेकि जस्ताे ला छ है मलाई त! भन्न त तपाईंहरले शिक्षा ऐन संसाेधन गर्न […]