भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
दाङ ,२४ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । आज मंगलबार सम्मको विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । त्यसपछि दाङका […]



