पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २४ भदौ । 

बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।  मंगलबार बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको  पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।  अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी दिए । पहिरोका कारण  यातायात सेवा  प्रभावित भएको छ ।

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

जेनजी सहिद दिवसः  सडकको असन्तोषदेखि सुशासन र

Leave a comment

Your email address will not be published. Required fields are marked *