बास नेपालको २३औँ साधारण सभा सम्पन्न, सुशासन अभियानको प्रशंसा
बाँके ,२१ भदौ। बास नेपालको २३औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। संस्थापक सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बास नेपालले सुशासन, पारदर्शिता र सामाजिक जवाफदेहिताका क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले बास नेपालले विभिन्न परिस्थितिमा निरन्तर काम गर्दै आफूलाई अब्बल संस्थाका […]



