उद्योगी–व्यवसायीसँग साक्षात्कार तथा सचेतना कार्यक्रम शुभारम्भ
सुर्खेत ,१५ असोज । सुर्खेत उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीका समस्या, आवश्यकता र चुनौती प्रत्यक्ष रूपमा बुझ्दै सरसफाइ तथा व्यवसायिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको छ। २०८३ साल असोज १५ गते बिहीबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो। अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा […]



