घुयँत्राे:“भ्रष्टाचारको पहाड चढेका नेता, भोटको भेलले एकैचोटि बगायो!”

ढिलाे चाडाे चुनावि परिणाम त आउथ्याेनै तर पनि वलि सरकारकाे हिंसा र कार्यकर्ता प्रतिकाे बदलाकाे खेल अनि काँग्रेस सदैब अपराधि र भष्टाचारीलाई बचाउने खेलमा लाग्दा जन्मिएकाे जेनजी विद्राेहले छिटै निम्त्याएकाे चुनाबले ती अपराधि र भष्टाचारीदलकाे एकै पटक सत्यानास गरेर लग्याे । कार्यकर्ता र जनता सदैब भष्टाचारका घटना देखाएर कार्बाहिकाे मागलाई उचाे आवाजमा उठाउन लागे तर […]

धाँधलीको सहारामा चुनाव 

उमालाल आचार्य संविधान जारी भएपछि देश स्थानीय निर्वाचनको तयारीमा थियो । प्रधानमन्त्री थिए माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सेना कब्जा गर्न खोज्दा उत्तानो पछारिएको क्यान्टोनमेन्टमा रकम हिनामिना गरेको तथा थोरै लडाकुलाई चौबर संख्यामा देखाई सरकारलाई ठग्न सफल भएको भन्ने आसयको भूमिगत कालको गोप्य भिडियो सार्वजनिक हुँदा राजनीतिमा प्रचण्डको लोकप्रियता दिनानुदिन ओरालो झर्दै गइरहेको थियो […]

कर्णालीमा पुरानै दलको दबदबा

ओम शाही  सुर्खेत, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्र मध्ये सात क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । यो समाचार तयार पार्दासम्म सल्यान, रुकुम पश्चिम, डोल्पा, हुम्ला र मुगको अन्तिम नतिजा आइसकेको थिएन । मतगणनाको प्रारम्भिक नतिजा अनुसार मगुमा एमाले, डोल्पा र हुम्लामा नेकपाका उम्मेदवारले अग्रता कायम गरेका छन् […]

सरकारले अभिभारा पूरा गरेको छ,  निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री

काठमाडौँ, २४ फागुन। गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो, ओमप्रकाश अर्याल । जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियारहरु पनि लुटिएका थिए । राजनीतिक दलप्रति आममानिसमा विश्वास गुमेको अवस्था थियो । सुरक्षा […]

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायत सहित ६ उम्मेदवारको जमानत जफत

काली बहादुर परियार, जुम्ला ,२४ फाल्गुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ। निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्। जिल्लामा विभिन्न नौ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी जम्मा १० जना उम्मेदवार […]

सम्पादकीय : संकटमा कम्युनिष्ट आन्दोलन !

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक वामपन्थी दलहरूको जनमत यति कमजोर अवस्थामा पुगेको देखिएको छ । कुनै समय संसदमा ६० प्रतिशतभन्दा बढी सिट जितेर राजनीतिक शक्तिको केन्द्र बनेका कम्युनिस्ट दलहरू अहिलेको निर्वाचन परिणामले कमजोर अवस्थामा पुगेको संकेत दिएका छन् । प्रारम्भिक मतगणनाले एमाले र नेकपा मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखाए पनि उनीहरूको जनमत पहिलेको तुलनामा निकै […]

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया ,२४ फाल्गुन । बर्दिया निर्वाचन क्षेत्र न-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका […]

२४ हजार बढी मतसहित बाँके–२ मा इस्तियाक राई निर्वाचित

बाँके ,२३ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतपरिणाममा सूर्य चिन्हबाट चुनाव लड्नुभएका राईले २४ हजार ६२८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिबेक श्रेष्ठले १८ […]

बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

बाँके,२३ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दै प्रभावशाली जीत हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त […]

जुम्लामा पाँच पालिकाकाे मतगणना सम्पन्न हुँदा ज्ञानेन्द्र शाहीकाे दबदबा कायम : नरेश भण्डारी पछ्याउँदै

काली बहादुर परियार जुम्ला ,२३ फाल्गुन । जुम्ला जिल्लामा जारी मतगणनामा पाँच पालिकाको मतगणना सम्पन्न भएको छ । कनकासुन्दरी,सिंजा, हिमा,तिला र तातोपानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का ज्ञानेन्द्र शाहीले आफ्नो अग्रता कायम राखेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी लाई ३ हजार ५ सय ३५ मतान्तरमा शाहीकाे अग्रता […]

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा रास्वपाद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, २३ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी चुनौतीका बाबजुद शुक्रबारको ऐतिहाँसिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । उनले शुक्रबार विज्ञप्ती जारी गरी विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएका प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकारका सम्पूर्ण निकाय, निर्वाचन […]

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतद्वारा बधाई

काठमाडौँ, २३ फागुन ।  भारतले नेपालमा शान्तिपूर्ण रूपमा सफलतापूर्वक आमनिर्वाचन सम्पन्न गरेकामा बधाइ दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा आज एक्समा भन्नुभएको छ, “गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार  र नेपालका जनताका साथै सरोकारवालालाई बधाई दिन्छौँ ।” उनले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक […]

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शनिबारसम्म सदरमुकाम ल्याइने

सुर्खेत, २३ फागुन ।  कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलीसम्म सदरमुकाममा ल्याइने भएको छ । डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका भोलीसम्ममा सदमुकाम ल्याइने भएको हो । यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका […]