काठमाडौं–१ मा एमाले र नेकपासहित २६ उम्मेदवारको जमानत जफत
काठमाडौँ, २३ फागुन । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी छन् । उनले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार […]



