जुम्लामा भाेली बिहान ७ बजे देखि मतगणना हुने
काली बहादुर परियार जुम्ला,२१ फाल्गुन । जुम्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजे बाट भएको मतदान साँझ बजे सम्पन्न भएको हाे । जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता मध्य ५७.४४ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाले जनाएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार […]



