निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय टोली जुम्ला पुगेर फर्कियो
गाेल्डेन बुढा जुम्ला ,१८ फाल्गुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहितको प्रदेश सुरक्षा प्रमुखहरूको टोली जुम्ला पुगेर फर्किएको छ । जिल्लाको समग्र सुरक्षा अवस्था, निर्वाचन तयारी र सम्भावित चुनौतीको प्रत्यक्ष मूल्याङ्कन गर्न जुम्ला पुगेको टोली आइतबार सुर्खेत फर्किएको हो ।टोलीले निर्वाचन तयारी, मतदान केन्द्रहरूको […]



