नेपाल रेडक्रस सोसाइटी द्वारा निर्वाचन लक्षित प्राथमिक उपचार स्वयंसेवक अभिमुखीकरण सम्पन्न
सुर्खेत ,१७ फाल्गुन । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय ले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक अवस्थाहरूमा प्रभावकारी रूपमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहमा पूर्वतयारीस्वरूप स्वयंसेवक परिचालन तथा आवश्यक […]



