क्वालालम्पुरमा सम्पन्न ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ : एन्जल्स पैराडाइजका कक्षा ५ का विद्यार्थी अनमेश ढकाल दोस्रो स्थानमा
बाँके ,१६ फाल्गुन । ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ अन्तर्राष्ट्रिय प्रतियोगिता क्वालालम्पुर, मलेसियामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भारत, नेपाल, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अबाकस तथा वैदिक गणित शिक्षाको विश्वव्यापी बढ्दो महत्व झल्किएको आयोजकहरूले बताएका छन्। कार्यक्रमको संयुक्त आयोजना साउथ एशियन डेभलपमेन्ट बैंक लिमिटेड (युके), […]



