सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु
काली बहादुर परियार जुम्ला,१५ फाल्गुन । सिँजा गाउँपालिकामा निर्माणाधीन भवनबाट खसेर एक कामदारको ज्यान गएको छ । बुधबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनापछि सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा हिमा गाउँपालिका–५ […]



