घुयँत्राे: “सहकारी काण्ड भाइरल, कार्यकर्ता आर्थिक रूपमा ‘फाइनल’ !”
हैन ! जतिजति चुनाब नजिकिँदैछ त्यतित्यति रास्वपा नेता कार्यकर्ताहरु नेताहरुसित असन्तुष्टि पाेख्दै पाटि छाेडदै हिँड्याछन त क्या हाे ! कतै पाटिभित्र लाष्टाँ रवि र बालेन ताेषिमा र शाभिता मात्रै रहने त हैनन । हैन रबिकाे पाटिले के के नै आकाशका तारै झार्छ झैँ एमाले र काँग्रेसका नेता कार्यकर्ता बुर्कुसी मार्दै गावैँ थर्किने गरि घण्टी हल्लाएर […]



