भोट माग्न व्यस्त शंकर पोखरेल : विकासको एजेन्डासहित दाङभर चुनावी दौडधुप

दाङ,१२ फाल्गुन । चुनावी मौसमले दाङको राजनीतिक वातावरणलाई फेरि एकपटक गतिशील बनाएको छ । गाउँ–टोलदेखि बजार केन्द्रसम्म चुनावी बहस चर्किँदै जाँदा एमालेका महासचिव शंकर पोखरेल यतिबेला भोट माग्ने अभियानमा असाध्यै व्यस्त छन् । उनको अभियान केवल मत माग्ने औपचारिकता मात्रै होइन, यो विकास, प्रभाव र समाधानको संगठित राजनीतिक प्रस्तुति बनेको छ । दाङ-२ मा प्रतिनिधिसभा […]

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

सुर्खेत ,१२ फाल्गुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पु¥याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए । […]

घर–घरमै मतदाता शिक्षा अभियान : नरैनापुरमा बदर मत न्यून गर्ने लक्ष्य

बाँके ,१२ फाल्गुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नरैनापुर गाउँपालिका मा मतदाता शिक्षा अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र व्यवस्थित बनाउन तथा बदर मत न्यून गर्न गाउँपालिकाभर स्वयंसेवकहरू गाउँ–बस्ती तथा घर–घरमै पुगेर मतदातालाई सचेत गराइरहेका छन्। गाउँपालिकाको समन्वयमा फागुन ३ गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत […]

निर्वाचनका लागि तीन दिन बिदा दिइने

काठमाडौँ ,१२ फाल्गुन । सरकारले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चिन सरकारद्वारा प्रदान गरिने ४ मिलियन अमेरिकी डलर बरावरको आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले […]

जुम्लामा निर्वाचन तयारी तीव्र

गाेल्डेन बुढा जुम्ला ,१२ फाल्गुन । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मंगलबार जिल्लास्थित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको अद्यावधिक मतदाता तथ्याङ्क, मतदानस्थल तथा मतदान केन्द्रको अवस्था र निर्वाचन तयारीको समग्र खाका सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।२०८२ फागुन २० गतेसम्म १८ […]

दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

दार्चुला,१२ फाल्गुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् । जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा ती ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि […]

निर्वाचन आउन ९ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौँ,१२ फाल्गुन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश […]

पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ ,१२ फाल्गुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत […]

जुम्ला चुनावी मैदानमा हार्दिकता र सम्मान

गाेल्डेन बुढा जुम्ला,११ फाल्गुन। जुम्लाको हिमा गाउँपालिका–२ स्थित मोफ्ला गाउँमा साेमबार विहान नेकपाका उम्मेदवार नरेश भण्डारी र एमालेका उम्मेदवार शान्तिलाल महतले सोमबार बिहानको चिया सँगसँगै पिए । उनीहरूले चिया मात्रै पिएनन्, एकआपसमा हार्दिकता पनि बाँडे । चुनावी अनुभव आदानप्रदान गरे । उनीहरूले एकआसपमा भोट माग्नसमेत भ्याए । उनीहरूबीचको हार्दिकता देखेर यहाँका मतदाता उत्साहित छन् भने […]

कर्णाली हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणका लागि जुम्लामा निःशुल्क जग्गा प्राप्ति प्रक्रिया अगाडि बढ्यो

जुम्ला,११ फाल्गुन। कर्णाली प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वतयारी केन्द्र निर्माणको लक्ष्यसहित जुम्लामा कर्णाली हाई–अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना हुने प्रक्रिया तीव्र बनेको छ। उक्त सेन्टर निर्माणका लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने निर्णयसहित प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको हो। जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ लोठचौर क्षेत्रमा निर्माण प्रस्तावित सेन्टरका लागि स्थानीय तीन जना जग्गाधनीले आफ्नो स्वामित्वको […]

नेपाल पत्रकार महासंघको आग्रह: निर्वाचन रिपोर्टिङमा आचारसंहिता र स्वनियमन अनिवार्य

बाँके ,११ फाल्गुन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारहरूले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा स्वनियमनलाई उच्च प्राथमिकतामा राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभएको छ। सितगंगा नगरपालिका–८, सातमारास्थित होटल इभरल्याणमा सोमबार आयोजित “निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता” विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बागचन्दले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको संवेदनशील चरणका […]

कर्णाली : जहाँ अस्पताल पुग्न पनि जोखिममा

गाेल्डेन बुढा  जुम्ला ,११ फाल्गुन। हरेक निर्वाचनमा अधिकांश दलहरूले कर्णाली प्रदेशका दुःखलाई घोषणापत्र र चुनावी अभियानमा चर्चा गरे पनि कर्णालीका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था सुध्रन सकेको छैन।कागजमा कर्णाली प्राथमिकतामा देखिन्छ, तर व्यवहारमा कर्णाली अझै पनि राज्यको नजरबाट टाढा छ।एक त भौगोलिक असहजताले समयमै औषधि पुग्न सक्दैन भने दरबन्दी अनुसारको जनशक्ति नहुँदा कर्णालीबासीले प्रभावकारी स्वास्थ्य […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान

दाङ ,११ फाल्गुन । लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान गरेको छ । थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमाकाागि सैद्धान्तिक सहमती दिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले थारु समुदायका असल तथा अनुकरणयोग्य प्रथाजनित […]