कजारिया रमेश टाइल्स लिमिटेड भक्तपुरमा नयाँ शोरूमसहित विस्तार
भक्तपुर,१० फाल्गुन । कजारिया रमेश टाइल्स लिमिटेड,प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले इटापाको, सल्लाघारी, भक्तपुरमा आफ्नो नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ। उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्स द्वारा सञ्चालन गरिएको हो र फाल्गुन ९, २०८२ देखि सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ। उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले […]



