मगर दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना:सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध
दाङ ,१५ फाल्गुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला संस्कृति, मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गर्नुभएको छ । यस विशेष दिनले मगर […]



