जुम्लामा कम्युनिष्ट र कांग्रेसको इतिहासमै पुन लजास्पद हार
काली बहादुर परियार जुम्ला,२५ फाल्गुन । फागुन २१ गते बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको परिणाम पछि पुन जुम्लामा कम्युनिष्ट र कांग्रेसले इतिहासमै लजास्पद हार ब्यहोरेका छन् । जुम्ला जिल्लाका कतिपय ठाउँमा कम्युनिष्ट र कांग्रेसको बाहुल्यता रहेको ठाउँमा नै हार भएको छ । लामो सयम देखि कम्युनिष्ट र कांग्रेसले राज गरेको क्षेत्रमा अभियान्ता ज्ञानबहादुर शाहीको ईन्ट्र […]



