कर्णालीका सुत्केरीको जोखिम : उपचार ढिला र कमजोर स्वास्थ्य पहुँचले बढ्दो ज्यानको खतरा

गाेल्डेन बुढा जुम्ला  जुम्ला ,२९ फाल्गुन। दुर्गम बस्ती, कमजोर स्वास्थ्य पूर्वाधार, परम्परागत विश्वास र ढिलो उपचार,यी सबै कारणले कर्णालीमा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने क्रम अझै रोकिएको छैन। तथ्यांकले संख्या घटेको देखाए पनि हरेक मृत्युले स्वास्थ्य प्रणालीका गम्भीर कमजोरी उजागर गरिरहेका छन्।गतवर्ष माघ महिनामा जुम्लाको तातोपानी गाउँपालिका -१ राका गाउँकी ३० वर्षीया सुत्केरी महिलाकाे मृत्यु […]

चौकुने गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, विकास र सेवा सुधारका विभिन्न निर्णय सर्वसम्मत पारित

सुर्खेत, २८ फाल्गुन । सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाको १९औँ गाउँसभा (हिउँदे अधिवेशन) बिहीवार  गाउँपालिका अध्यक्ष खड्क वि.क.को अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क., वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सभाका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। गाउँसभामा चौकुने […]

कोहलपुर प्राइड लिग टी–२० को रोमाञ्चक सुरुवात, युनाइटेड भिजन र कोहलपुर स्पोर्ट्स एकेडेमीको शानदार जीत

बाँके ,२८ फाल्गुन । बाँकेको कोहलपुरमा सुरु भएको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई टिमले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। शुक्रबार कोहलपुर–११ स्थित क्रिकेट रंगशालामा भएको उद्घाटन दिनका खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्ट्स एकेडेमीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सुखद सुरुवात गरेका हुन्। प्रतियोगिताको उद्घाटन […]

जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर बाट उद्दार

काली बहादुर परियार जुम्ला,२८ फाल्गुन  । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ। तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भए पछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्ला बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको […]

घुयँत्राे:“आयोग बनाउने, प्रतिवेदन थन्क्याउने : नेपालको नयाँ परम्परा”

सरकारले रायमाझी आयाेग र मल्लिक आयाेगकाे प्रतिवेदन सार्वजनिक नगरेर याैटा काेठामा थन्क्याएर राखेजस्तै कार्कि आयाेगकाे प्रतिवेदन पनि थन्क्याएर राखिनेमा सबैतिरबाट शंका ब्यक्त गरिएकाेछ । करिब ६ महिना लगाएर तयार गरिएकाे जेनजी आयाेगका छानबिन अध्यक्ष कार्की, आयाेगमा नियुक्त हुँदानै विवादमा आएकाले पनि याे आयाेग जनताकाे आँखामा छाराे हाल्ने आयाेग मात्रै हाे भन्ने धेरैलाई लागि रहेका बेला […]

इनिसा विक मृत्यु प्रकरण पोष्टमार्टम रिपोर्टप्रति  आश्वस्त छैनन् पीडित परिवार

ओम शाही सुर्खेत ,२८ फाल्गुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, की १६ वर्षीया इनिसा विक शनिबार (२३ फागुन) बिहान ६ बजे घरबाट विद्यालय जान भन्दै निस्किइन । गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी उनी उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन । त्यसदिन उनी प्रयोगात्मक कक्षामा शिक्षकहरुले बोलाएको भन्दै घर […]

सम्पादकीय टुटफुटले सक्किदै वामपन्थी !

२१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लामा दलहरुले पाएको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १२ निर्वाचन क्षेत्र मध्य प्रत्यक्षमा पाँच सिट जितेर पहिलो दल बनेको थियो । कांग्रेसले समानुपातिक अर्थात सांगठनिक भोटतर्फ प्रदेशभर एक लाख […]

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर, २८ फागुन । शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ । जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो । नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा […]

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

काठमाडौँ, २८ फागुन । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले […]

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ, २८ फागुन । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ । सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र […]

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंँ, २८ फागुन । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप […]

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रिसव गौतम पश्चिम एसियाको इस्लामिक गणतान्त्रिक देश इरानमा फेबु्रअरी २८, २०२६ का दिनबाट सुरु भएको युद्धको क्रममा अहिलेसम्म एक हजार २५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । अन्तरराष्ट्रिय समाचार संस्था एलजजीरा न्युजले मार्च ९ मा प्रकाशित गरेको समाचारअनुसार अमेरिका, इजराइल र इनरानबीच भएको युद्धका क्रममा सोमबारसम्म एक हजार २५० जनाको मृत्यु भएको उल्लेख छ […]

‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’

काठमाडौँ, २८ फागुन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले बुधबार एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको धारणा राखे । उनले प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तनसहित सुशासन र समृद्धिको चाहना राखेकाले अब […]