अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २९ फागुन ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख […]

एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

काठमाडौं,२९ फाल्गुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार […]

सिँचाइ अभावले चैते धानखेती घट्दै

कञ्चनपुर, २९ फागुन ।  कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । यहाँ सिँचाइ सुविधा नहुँदा ४०० हेक्टरमा खेती हुने गरेको चैते धान अहिले डेढ सय हेक्टरमा मात्रै […]

कालोसूचीमा पर्नेको सङ्ख्या छोटो बनाउनेतर्फ काम भइरहेको छ : गर्भनर

वीरगञ्ज (पर्सा), २९ फागुन ।  नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानको विषयमा अध्ययन गरिरहेको बताएका छन् । बिहिबार यहाँ आयोजित एक कार्यक्रममा बोल्दै गर्भनर पौडेलले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताए । ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका […]

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान 

कञ्चनपुर, २९ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो । रु ४० लाखमा […]

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर, २९ फागुन ।  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उनले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आएका छन् । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या […]

इनिशा विक मृत्यु प्रकरण अनुसन्धानमा खटियो सिआईबी

ओम शाही सुर्खेत, २९ फागुन । सुर्खेतमा इनिशा विक हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान थालेको छ । २३ फागुनमा वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीय इनिशाको रहस्यमय तबरबाट मृत्यु भएको थियो । वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो […]

सम्पादकीय : न्याय नमरोस् !

केही दिनयता एउटा दर्दनाक घटनाले सबैको मन पोलेको छ । कक्षा ११ मा अध्ययनरत बालिकाको मृत्यु भएको घटनाले सबैको ध्यान तानेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया इनिशा विकको रहस्मय तवरबाट मृत्युको भएको घटनाले सर्वत्र चासो बढाएको छ । योे अमानवीय घटना केवल एउटा आपराधिक घटना मात्र होइन, यसले हाम्रो समाज, सुरक्षा प्रणाली […]

जबर्जस्ती करणी मुद्दाका फरार अभिय।क्त डेढ वर्षपछि पक्राउ

सुर्खेत ,२९ फाल्गुन । सुर्खेत प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई करिब डेढ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–५ का ४१ वर्षीय हर्कबहादुर सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सुनारविरुद्ध परिवर्तित नाम ‘६४ वीरेन्द्रनगर क–७८’ की एक महिलाले २०८१ साल वैशाखमा जबर्जस्ती करणीको आरोपमा […]

विचारखाडी युद्ध र नेपालको जोखिम

माधव ढकाल  मध्यपूर्व फेरि विश्व राजनीतिको सबैभन्दा संवेदनशील भूभागहरूमध्ये एक बनेको छ। इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमणपछि उत्पन्न तनाव अहिले ‘कूटनीतिक संकट’बाट खुला ‘क्षेत्रीय युद्ध हुँदै ‘विश्व युद्ध’तर्फ उन्मुख छ। त्यसको प्रत्युत्तरमा इरानले केवल प्रतीकात्मक प्रतिक्रिया मात्र दिएको छैन, उसले खाडी क्षेत्रका विभिन्न देशहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, […]

रेमिटेन्समा उच्च वृद्धि, माघसम्म १२ खर्ब ६१ अर्ब भित्रियो; अर्थतन्त्रको मुख्य आधार बन्यो विप्रेषण

काठमाडौं ,२९ फाल्गुन । स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा ठूलो संख्यामा नेपाली युवा विदेशिने क्रम बढिरहेको छ। विदेशमा रोजगारीका लागि गएका तिनै युवाले पठाएको रेमिटेन्स अहिले नेपालको अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण आधार बनेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ […]

समानुपातिकतर्फ सिट बाँडफाँट टुंगो, दलहरूलाई तीन दिनभित्र सांसदको नाम पठाउन आयोगको निर्देशन

काठमाडौं ,२९ फाल्गुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिटको अन्तिम टुंगो लगाएको छ। आयोगले बिहीबार सिट बाँडफाँट सार्वजनिक गर्दै सिट पाएका राजनीतिक दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदका लागि उम्मेदवार छनोट गरी आयोगमा पेस गर्न औपचारिक पत्राचार गरेको जनाएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ यसपटक छ वटा दलले मात्रै प्रतिनिधित्व पाउने भएका […]

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई जुम्लामा सामूहिक बिदाइ

गाेल्डेन बुढा जुम्ला ,२९ फाल्गुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी बिदा भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार सदरमुकाम खलंगास्थित विपद् व्यवस्थापन गुल्ममा ओैपचारिक कार्यक्रम आयोजना गरी निर्वाचन प्रहरीलाई अबिर र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरेको हो। अन्य स्थानमा खटाइएका निर्वाचन प्रहरीलाई भने सम्बन्धित […]