एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

काठमाडौं,२९ फाल्गुन ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय ओलीका दुई छोरा, तीन छोरी छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

सिँचाइ अभावले चैते धानखेती घट्दै

एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका

Leave a comment

Your email address will not be published. Required fields are marked *