रास्कोट घटनाप्रति कालीकोटमा सामाजिक संस्थाद्वारा ज्ञापनपत्र
कालीकोट, ७ चैत । जिल्लाको रास्कोट नगरपालिकामा १२ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) घटनालाई मध्यनजर गर्दै कालिकोटमा क्रियाशील नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा १० बुँदे ज्ञापनपत्र पेश गरेका छन् । ज्ञापनपत्रमार्फत पीडित बालिकाको निःशुल्क उपचार, सुरक्षित आवास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनाको पूर्ण व्यवस्था गर्नुपर्ने, पीडितलाई राज्यबाट उचित क्षतिपूर्ति तथा […]



