बालसुधार गृहका बालकलाई खेलकुद सामग्री सहयोग, जीवनशैली सुधारमा टेवा पुग्ने अपेक्षा
बाँके ,६ चैत । बाँकेको नौवस्ता स्थित बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग प्रदान गरेको छ। खेलकुद सामग्रीको अभावका कारण बालकहरूले फुर्सदको समय प्रभावकारी रूपमा उपयोग गर्न कठिनाइ भोगिरहेका बेला उक्त सहयोग उपलब्ध गराइएको हो। बालसुधार गृहमा रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेपछि सुधार गृह प्रशासनसँगको […]



