निर्णय कागजमै, जुम्लामा हवाई सास्ती
गाेल्डेन बुढा जुम्ला,८ चैत। गतवर्ष २०८० साल पुस ८ गते जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा तथा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यको समन्वयमा जुम्ला विमानस्थलमा सेवा दिइरहेका तारा, सीता, समिट र नेपाल एयरलाइन्सबीच पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको थियो। निर्णयअनुसार प्रत्येक वायुसेवा कम्पनीले आफ्नै जिएससँग सहकार्य गरी कार्यालय खोली डायरीमा नाम […]



