इनिशा विक मृत्यु प्रकरण: अनुसन्धान टुङ्गोमा नपुग्दा १९ दिनयता प्रदेश अस्पतालमा इनिशाको शव
ओम शाही सुर्खेत, ११ चैत । गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको शवले १९ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा न्यायको प्रतिक्षा गरिरहेको छ । बलत्कारपछि अत्याधिक रक्तश्राप मुत्युको कारण देखाइएको उक्त घटनाको अनुसन्धान अझै टुङ्गोमा पुग्न सकेको छैन । त्यो दिन इनिशा विद्यालय […]



