नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा  नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

शरच्चन्द्र भण्डारी/रासस    काठमाडौँ, १२ चैत ।  चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त गरेको छ । साथै उसले पर्यटन, लगानी र पूर्वाधारमा साझेदारी एवं सहकार्य […]

प्रहरीले टुङ्ग्यायो इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान

ओम शाही सुर्खेत ,१२ चैत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान टुङ्गोमा पुर्‍याएको छ । घटना घटेको १९ दिनपछि प्रहरीले सामुहिक बलत्कारपछि हत्या गरिएको भनिएकी इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी […]

इनिशामाथी सामुहिक बलात्कार  नभएको प्रहरी अनुसन्धानको निष्कर्ष

सुशील खड्का  सुर्खेत, १२ चैत ।  २३ फागनु विहान ५ः३० बजे अनमोल गौली आफन्तको घर खजुरबाट निस्किन्छन् । १० मिनेटमै उनी मंगलगढी चोक पुग्छन् । त्यहाँबाट उनी ५ः४० बजे अटोरिक्सा चढेर पश्चिम लाग्छन् । केहीबेरमा उनी रेडियो नेपालको प्रादेशिक कार्यालयको अगाडी झरेर उत्तर लाग्छन् । उनीहरु कहाँ भेट्ने ? कसरी जाने ? भन्ने विषयमा २२ […]

सम्पादकीय : न्याय प्रभावित नहोस् !

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । यो सँगै अब यो प्रकरण औपचारिक रूपमा न्यायिक परीक्षणको चरणमा प्रवेश गरेको छ । तर अनुसन्धानका निष्कर्ष, परिवारको असहमति र सामाजिक संवेदनशीलताबीचको दूरीले यस घटनालाई केवल आपराधिक मुद्दा नभई न्यायप्रतिको विश्वाससँग जोडिएको विषय […]

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

बाँके ,१२ चैत । बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएको छ। ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र, फुल्टेका–५ नेपालगन्जको आयोजना तथा बैजनाथ गाउँपालिकाको समन्वयमा पालिकाका सबै वडामा उक्त शिविर सञ्चालन गरिएको हो। शिविरमा कुल ८१६ जनाको कान परीक्षण गरिएको छ। परीक्षणका क्रममा १२७ जनामा कान पाक्ने समस्या, १०२ जनामा काने गुजी […]

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

राँझा (बाँके),१२ चैत । नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा सेवा […]

जेनजी आन्दोलन जाँचबुझसहित तीन दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौं,१२ चैत । अन्तरिम नागरिक सरकारले तीन महत्वपूर्ण दस्तावेज सार्वनजनिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम […]

सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धिको आकांक्षा पुरा गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

दाङ ,१२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा चैते दशैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा महत्वपूर्ण […]

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं ,१२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र […]

उजुरीको चापमा कर्णाली:एक हजार उजुरी अझै अनुसन्धानमै

गाेल्डेन बुढा जुम्ला,११ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ। आयोगका अधिकृत विष्णु न्यौपानेले गुठीचौर गाउँपालिकामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा भ्रष्टाचार तथा अनियमितता सम्बन्धी उजुरीको चाप बढ्दो देखिएको हो।चालु आर्थिक वर्षको फागुन ३० सम्म जुम्लामा कुल १ सय २६ उजुरी दर्ता भएका छन्। ।तीमध्ये ३५ […]

जुम्लामा पुरानो सकेट डिस्पोज, स्थानीय सचेत

गोल्डेन  बुढा जुम्ला ,११ चैत । बुधबार दिउँसो तातोपानी गाउँपालिका–४ गौतमबाडामा स्थानीय रंतावती उपाध्यायको बारी खन्ने क्रममा पुरानो अवस्थामा रहेको शंकास्पद बस्तु (सकेट) फेला परेको छ। साढे ३ बजे फेेला परेको थियोे ।नेपाली सेनाको श्री देवीदत्त गण, जुम्लाबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षा प्रक्रियापूर्वक उक्त सकेट डिस्पोज गरेको गणपति प्रमुख सेनानी धिरज थापाले जनाए। टोलीले […]

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा सर्वपक्षीय सुझाव: सेवा सुधार र गुणस्तरमै केन्द्रित बहस

गाेल्डेन बुढा जुम्ला,११ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले संस्थागत समृद्धि र दिगो विकासको खाका तयार पार्न सर्वपक्षीय सुझाव संकलन गरेको छ । राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवाला निकायको सहभागितामा आयोजित कार्यक्रममा प्रतिष्ठानको उपलब्धि र चुनौती दुवैलाई एकैसाथ केलाइएको छ ।सरोकारवालाले दुर्गम कर्णालीमा स्थापना भई अल्प समयमा नै उल्लेखनीय […]

लुम्बिनीमा पर्यटक सूचना बोर्ड स्थापना

रुपन्देही ,११ चैत । बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा पर्यटक सूचना बोर्ड राखिएको छ । सूचना बोर्डको मङ्गलवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरूलाई लुम्बिनीको इतिहास र महत्वको बारेमा जानकारी दिने उद्देश्यले सूचना […]