तरकारीखेती तथा बङ्गुरपालनमा रमाइरहेकी मनिषा
कैलाली, १४ चैत । कैलाली उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरीले कृषि कर्मबाट सुरु गरेको दुई वर्ष भयो । व्यावसायिक रुपमा तरकारीखेती तथा बङ्गुरपालन गर्दै आउनुभएकी चौधरी यसैमा रमाइरहेका छन् । एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती र बङ्गुरपालन सुरु गरेका उनले अहिले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी गरिरहेका छन् । सिजनअनुसारका तरकारी […]



