भारतबाट ल्याउँदै गरेको अवैध ४५ क्विन्टल तोरी बरामद
बर्दिया ,१५ चैत । बर्दियामा प्रहरीले भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको ४५ क्विन्टल तोरी सहित आटो र अटो चालक पक्राउ गरेको छ । भारतबाट तोरी ल्याउँदै गरेको अवस्थामा सो तोरी गुलरिया नगरपालिका वडा नं ११ भादापुल स्थित सिमानाकाबाट पक्राउ गरिएको हो । लुम्बिनी प्रदेश प्रहरी दाङ र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले […]



