कर्णालीको दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा
कर्णाली,११ चैत । कर्णाली प्रदेश सरकारले दश वर्षीय शिक्षा योजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/०८३ देखि २०९१/ ०९२ सम्मका लागि दश वर्षीय शिक्षा योजना निर्माण गर्न लागेको हो । यसका उक्त मन्त्रालयले गठन गरेको कार्यदलबाट अन्तिम मस्यौदा तयार गरी कार्यान्वयनका लागि पेस गर्ने निर्णय गरिएको मन्त्रालयका शैक्षिक […]



