जाजरकोटबाट एक किलो चरेश सहित दुई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेश सहित एक नेपाली सहित भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।

भे १ ज ९०७ नम्बरको बोलेर जीपमा चरेश लिई रहेको जानकारीका आधारमा प्रहरीले ३१ बर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उप महानगरपालिका –११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका– ४ बाट प्रक्राउ गरिएको छ ।

भारतिय नागरिकलाइ अहमदलाइ जाँच झोलामा लुकाइ राखेको १ किलो चरेश र उनको साथ बाट रु ४५ हजार ५ सय भारतीय रुपैयाँ र स्कृन टच मोबाईन एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथ बाट नेपाली रुपैयाँ ५ हजार भेटिएको प्रहरीले जनाएको छ ।

 

जाजरकोटबाट एक किलो चरेश सहित दुई पक्राउ

विमा तथा राहत वितरण

जाजरकोटबाट एक किलो चरेश सहित दुई पक्राउ

लोकतन्त्रका नाममा अलोकतान्त्रिक गठबन्धन बनाइयो : ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!