२०८३ जेष्ठ ३० गते
×

Now Playing

भदौ १ गतेसम्म ‘ब्युँतियो’ भूमि आयोग

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुवै पक्षलाई भदौ १ गते बोलाएको छ ।

भदौ १ गतेसम्म ‘ब्युँतियो’ भूमि आयोग

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

भदौ १ गतेसम्म ‘ब्युँतियो’ भूमि आयोग

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक

Leave a comment

Your email address will not be published. Required fields are marked *