घुयँत्राे:महाधिवेशन खोज्दै महामन्त्री, भविष्य खोज्दै कार्यकर्ता, पुच्छर सिधा खोज्दै काँग्रेस

हाम्राे गाउँ घराँ याैटा उखान छनि ” कुकूरकाे पुच्छर १२ बर्ष ढुग्राँ राख्याे जस्ता त्यस्तै ” भन्याजस्तै काँग्रेसका नेताहरुमा समय अनुसार परिवर्तन हुने साेचनै छैन त अनि जति सुकै जेनजी आन्दोलनले सुध्र भनेनि माओवादि आन्दोलनले सुध्र भनेनि ती सुध्रनेवाला छैनन । आफ्नाकार्यकर्ताले सुध्रन अनुराेध गर्नु त झन बेकार मात्रै हैनकि अनुशासन विपरितनि हुन सक्छ । […]

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर, १८ पुस । नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका […]

कालिकोटबाट प्रचण्डको एकल नाम सिफारिस

सुर्खेत, १८ पुस । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को एकल नाम सिफारिस भएको छ । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका निवर्तमान प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको अग्रसरतामा प्रचण्डको एकल नाम सिफारिस भएको हो । शाही प्रचण्डका विश्वासपात्र हुन् । बिहिबार नेकपा कालिकोटका नेताहरुको छलफलबाट प्रचण्डलाई सर्वसम्वत […]

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत, १८ पुस ।  जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका […]

अपाङ्गताले छेकेन विजयको सफलतालाई 

सुर्खेत, १८ पुस ।  बुवा पूर्णबहादुर शाही ठकुरी र आमा ललिता शाही ठकुरीको कोखबाट सुर्खेत सिम्ता गाउँपालिका–६ राकममा  विजय शाही ठकुरीको २०५६ सालमा जन्म भयो । जन्मदै दृष्टिविहीन भएर जन्मिएका शाहीको बाल्यकाल गाउँमै बित्यो । पहिलो सन्तानको रूपमा जन्मिएका शाही दृष्टिविहीन भएको जनाउँदै उनका बुवा आमा चिन्तित थिए । किनकी त्यतिबेलाको समयमा अपाङ्गता भएका व्यक्तीलाई […]

भू–क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर, १८ पुस ।  शुक्लाफाँटा नगरपालिका–६ करौलमा भू–क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ । शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र […]

प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

कैलाली, १८ पुस ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् । विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ […]

विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास 

लीलाराज भट्टराई आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ । आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा बढी विद्यार्थी, […]

ओझेलमा एक सय पर्यटकीय  गन्तव्यमा सुचिकृत ‘गिद्धे डाँडा’

ओम शाही  सुर्खेत, १८ पुस । संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ मा देशभरका पर्यटकीय सम्भावना बोकेका एक सय स्थानहरुको सूची सार्वजनिक गर्‍यो । यसरी छनौंट भएका पर्यटकीय गन्तव्यको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने र स्थानीय आयस्तरमा सुधारसँगै पर्यटन प्रवद्र्धन गर्ने सरकारको महात्वकांक्षी योजना थियो । यसले समग्र राष्ट्रको अर्थतन्त्र सबल हुन अपेक्षा […]

सम्पादकीय : सुरक्षा चुनौतीमा ध्यान देऊ !

मुगु जिल्लामा थप एउटा जलविद्युत आयोजना बन्ने भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावणीय मूल्याङ्कन अनुसार मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका हुँदै बग्ने मुगु कर्णाली नदीमा तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ । यो आयोजनाको एलिभेट इनर्जी प्रालि काठमाडौंले प्रस्ताव […]

एक करोड १६ लाखको लगानीमा डोल्पामा बाढी–पहिरो नियन्त्रण योजना

काली बहादुर परियार जुम्ला ,१८ पुस। कर्णाली प्रदेशका हिमाली जिल्लामा बर्सेनि दोहोरिँदै आएको बाढी र पहिरोको जोखिम न्यूनीकरण गर्न डोल्पामा एक करोड १६ लाख भन्दा बढी लागतको बाढी तथा पहिरो नियन्त्रण योजना निर्माण हुने भएको छ । कठिन भूगोल, कमजोर भौतिक संरचना र अव्यवस्थित सडक विस्तारका कारण बढ्दै गएको प्राकृतिक विपद् नियन्त्रणका लागि भू–तथा जलाधार […]

नेपालको विविधता नै राष्ट्रिय शक्ति : मुख्यमन्त्री कडेल

सुर्खेत ,१७ पुस। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतायुक्त देश भएको उल्लेख गर्दै विविधता नै राष्ट्रिय शक्ति भएको बताएका छन् । उनले विविध संस्कृतिहरू, भाषा, धर्म, पहिचान र मूल्य–मान्यताबीचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको हुन् । क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा सुर्खेतमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपाल […]

“टोपी दिवस:जुम्लाको खरायोकाे टाेपी चर्चा”

गाेल्डेन बुढा जुम्ला,१७ पुस। अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘टोपी दिवस’ देशभर मनाइँदै गर्दा जुम्लामा बनेको खरायोको ऊनको टोपीले विशेष चर्चा बटुल्यो। स्थानीय पहिचानको प्रतीक मात्रै नभई, यो टोपी अहिले जुम्ली किसानको जीवनशैली र आम्दानीको महत्त्वपूर्ण स्रोत बन्न पुगेको छ।जुम्लाको चन्दननाथ नगरपालिका–८, तलिउम गाउँका विष्णु रोकाया हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको टोपी बिक्री गर्छन्। “सुरुमा […]