मौरी घारमा अज्ञात रोगको आक्रमण, जुम्लाको मौरी व्यवसाय धरापमा
काली बहादुर परियार जुम्ला,१६ पुस। हिमाली जिल्ला जुम्ला मौरी पालनका लागि अत्यन्तै उपयुक्त मानिन्छ । स्वच्छ वातावरण, जैविक वनस्पति र मौसमी विविधताले यहाँ उत्पादन हुने मह र मौरीजन्य पदार्थको विशेष पहिचान छ । यही कारण पुर्ख्यौं देखि मौरी पालनलाई जीविकाको आधार बनाउँदै आएका किसानहरूको संख्या पनि उल्लेख्य छ । मौरी व्यवसायले कृषकको आयआर्जनमा टेवा मात्र […]



