चौकुने गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनबारे पालिका स्तरीय अन्तरक्रिया सम्पन्न
सुर्खेत ,१७ पुस। चौकुने गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका उपसचिव बुद्धिबहादुर खत्री रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा चौकुने गाउँपालिका अध्यक्ष खड्क वि.क. सहभागी हुनु भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोला, प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर […]



