कर्णालीमा खाना पकाउन अझै दाउराकै भर, वैकल्पिक ऊर्जा पहुँचभन्दा टाढा
ओम शाही सुर्खेत, १८ पुस । कर्णाली प्रदेशका ८२ प्रतिशत नागरिकले अझै पनि खाना पकाउन काठ/दाउरामै निर्भर छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार वैकल्पिक ऊर्जाका साधन विस्तार भइरहे पनि गरिबी, भौगोलिक विकटता र कमजोर पूर्वाधारका कारण कर्णालीका अधिकांश नागरिक अझै पनि परम्परागत इन्धनमै निर्भर हुन बाध्य छन् । २०६८ को जनगणना अनुसार खाना […]



